बेल्जियमको राज्य सरकारसंग एनआरएनए बारे छलफल

लुभेन । गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले यहाँस्थित एक राज्य सरकार समक्ष गैरआवासीय नेपाली संघको विषयमा आफ्ना धारणा राखेकी छन् । ब्रसेल्सस्थित फेलेमिस् राज्य परिषदको संघसँस्था विभागद्धारा सोमबार आयोजित कार्यक्रममा महासचिव शर्माले गैरआवासीय नेपाली संघको स्थापना, संरचना, एमआइएस सिस्टम, अनलाइन भोटिङ र उद्देश्यका बारेमा पहिलो पटक संस्थागत रुपमा राज्य परिषदमा आफ्नो प्रस्तुति दिएकी … Continue reading बेल्जियमको राज्य सरकारसंग एनआरएनए बारे छलफल